YouVersion लोगो
खोज आइकन

यहोशू 4:21-23

यहोशू 4:21-23 सरल नेपाली

उनले इस्राएलका मानिसहरूलाई भने, “आउँदा दिनमा यी ढुङ्गाको अर्थ के हो भनी जब तिम्रा छोरा-छोरीहरूले सोध्‍नेछन् तब इस्राएलीहरूले ओबानो भूमिमाथि यर्दन पार गरेका कुरा तिनीहरूलाई भन्‍नू। हाम्रा लागि लाल-समुद्र सुकाइदिनुभएझैँ यर्दन नदीको पानी पनि त्‍यो हामीले पार नगरेसम्‍म परमप्रभु हाम्रा परमेश्‍वरले सुकाइदिनुभएको थियो भनी तिनीहरूलाई भन्‍नू।

यहोशू 4 पढ्नुहोस्