YouVersion लोगो
खोज आइकन

यहोशू 2:8-9

यहोशू 2:8-9 सरल नेपाली

राती तिनीहरू सुत्‍नुअघि राहाब कौसीमा गई र जासूसहरूलाई भनी, “म जान्‍दछु कि परमप्रभुले यो देश तपाईंहरूलाई दिनुभएको छ। देशका सबै जना तपाईंहरूसित डराएका छन्।

यहोशू 2 पढ्नुहोस्