YouVersion लोगो
खोज आइकन

यहोशू 1:7-9

यहोशू 1:7-9 सरल नेपाली

केवल भरोसा राख् र साहस गर्‌ अनि मेरा सेवक मोशाले दिएका नियमहरू सबै पालन गर्ने निश्‍चय गर्‌। त्‍यसको कुनै भाग नछोड्‍नू र तँ जहाँ जान्‍छस्, त्‍यहाँ सफल हुनेछस्। व्‍यवस्‍थाको पुस्‍तक सधैँ पढ्‍ने गर्‌। रात-दिन त्‍यसमा ध्‍यान गर्‌ र त्‍यहाँ लेखिएका हरकुरा पालन गर्‌। तब तिमीहरूको फलिफाप हुनेछ र तिमीहरू सफल हुनेछौ। याद राख् कि मैले तँलाई भरोसा र साहस गर्ने आज्ञा दिएको छु। नडरा अनि हताश नहो किनभने म परमप्रभु तेरा परमेश्‍वर तँ जहाँ गए तापनि तँसित छु।”

यहोशू 1 पढ्नुहोस्

यहोशू 1:7-9 को लागि पद छवि

यहोशू 1:7-9 - केवल भरोसा राख् र साहस गर्‌ अनि मेरा सेवक मोशाले दिएका नियमहरू सबै पालन गर्ने निश्‍चय गर्‌। त्‍यसको कुनै भाग नछोड्‍नू र तँ जहाँ जान्‍छस्, त्‍यहाँ सफल हुनेछस्। व्‍यवस्‍थाको पुस्‍तक सधैँ पढ्‍ने गर्‌। रात-दिन त्‍यसमा ध्‍यान गर्‌ र त्‍यहाँ लेखिएका हरकुरा पालन गर्‌। तब तिमीहरूको फलिफाप हुनेछ र तिमीहरू सफल हुनेछौ। याद राख् कि मैले तँलाई भरोसा र साहस गर्ने आज्ञा दिएको छु। नडरा अनि हताश नहो किनभने म परमप्रभु तेरा परमेश्‍वर तँ जहाँ गए तापनि तँसित छु।”