YouVersion लोगो
खोज आइकन

अय्‍यूब 7:17-18

अय्‍यूब 7:17-18 सरल नेपाली

मानिस के हो र? त्‍यसलाई किन तपाईं त्‍यति मुख्‍य ठान्‍नुहुन्‍छ? किन त्‍यसको कामको ख्‍याल राख्‍नुहुन्‍छ? हरेक बिहान तपाईंले त्‍यसको जाँच गर्नुहुन्‍छ र हरेक क्षण त्‍यसलाई खार्नुहुन्‍छ।

अय्‍यूब 7 पढ्नुहोस्