YouVersion लोगो
खोज आइकन

अय्‍यूब 23:10-12

अय्‍यूब 23:10-12 सरल नेपाली

तर उहाँले मेरो हरेक चाल जान्‍नुहुन्‍छ। उहाँले मेरो जाँच लिनुहुँदा म निरन्‍तर सुनझैँ निखुर पाइनेछु। उहाँले रोजेको बाटोमा म विश्‍वासयोग्‍यसाथ हिँड्दछु। म दायाँ-बायाँ तर्कंदिनँ। म सधैँ परमेश्‍वरको आज्ञापालन गर्दछु। उहाँको वचन मैले मेरो हृदयमा साँचेर राखेको छु।

अय्‍यूब 23 पढ्नुहोस्