YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 9:35-37

यूहन्‍ना 9:35-37 सरल नेपाली

यहूदी अगुवाहरूले उसलाई निकालिदिए भन्‍ने कुरा येशूले सुन्‍नुभयो अनि येशूले उसलाई भेटेर भन्‍नुभयो, “के तिमी परमेश्‍वरले पठाउनुभएको मानव पुत्रमाथि विश्‍वास गर्छौ?” उसले भन्‍यो, “हजुर, उहाँ को हुनुहुन्‍छ मलाई भन्‍नुहोस् र म विश्‍वास गर्छु।” येशूले भन्‍नुभयो, “तिमीले उसलाई देखिसकेका छौ, उसले अहिले तिमीसँग कुरा गरिरहेको छ।”

यूहन्‍ना 9 पढ्नुहोस्