येशूले त्यसलाई हेरेर भन्नुभयो, “खोइ त, तिमीलाई दोष लाउनेहरू? कसैले पनि तिमीलाई दण्ड दिएनन्?” त्यस स्त्रीले भनी, “दिएनन् हजुर।” येशूले भन्नुभयो, “तब म पनि तिमीलाई दण्ड दिन्नँ। अब तिमी जाऊ, तर फेरि पाप नगर!”]
यूहन्ना 8 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 8:10-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू