यूहन्ना 8:10-11
यूहन्ना 8:10-11 सरल नेपाली
येशूले त्यसलाई हेरेर भन्नुभयो, “खोइ त, तिमीलाई दोष लाउनेहरू? कसैले पनि तिमीलाई दण्ड दिएनन्?” त्यस स्त्रीले भनी, “दिएनन् हजुर।” येशूले भन्नुभयो, “तब म पनि तिमीलाई दण्ड दिन्नँ। अब तिमी जाऊ, तर फेरि पाप नगर!”]