यूहन्‍ना 6:68-69

यूहन्‍ना 6:68-69 सरल नेपाली

तब सिमोन पत्रुसले भने, “हे प्रभु, हामी कसकहाँ जाऔं? अनन्त जीवन दिने वचन त तपाईंसँग छ। तपाईं नै परमेश्‍वरले पठाउनुहुने पवित्र जन हुनुहुन्‍छ भनी जानेर हामीले विश्‍वास गरेका छौं।”

यूहन्‍ना 6 पढ्नुहोस्