पिताले मरेकाहरूलाई बिउँताएर अनन्त जीवन दिनुभएजस्तै पुत्रले पनि आफूले चाहेकाहरूलाई अनन्त जीवन दिनेछ किनभने पिता आफैंले कसैको न्याय गर्नुहुन्न। मानिसहरूले पिताको आदर गरेजस्तै पुत्रको पनि आदर गरून् भनेर पिताले न्याय गर्ने कामचाहिँ पुत्रलाई नै सुम्पिदिनुभएको छ। पुत्रको आदर नगर्नेले चाहिँ पुत्रलाई पठाउनुहुने पिताको पनि आदर गर्दैन। “अब म तिमीहरूलाई भन्छु, जसले मेरो कुरा सुन्छ र मलाई पठाउनुहुनेलाई विश्वास गर्छ, ऊसँग अनन्त जीवन हुन्छ। उसलाई दोषी ठहराइनेछैन, तर ऊ मृत्युदेखि जीवनमा सरिसकेको हुन्छ।
यूहन्ना 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 5:21-24
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू