YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 4:16-18

यूहन्‍ना 4:16-18 सरल नेपाली

येशूले भन्‍नुभयो, “जाऊ र तिम्रो लोग्‍नेलाई बोलाएर यहाँ ल्‍याऊ।” सामरी स्‍त्रीले भनिन्, “मेरो त लोग्‍ने नै छैन।” येशूले भन्‍नुभयो, “मेरो लोग्‍ने छैन भनेर तिमीले ठीकै भन्‍यौ। तिम्रा पाँच जना लोग्‍ने भइसकेका छन्। तर अहिले जोसँग तिमी बसेकी छौ, ऊ पनि तिम्रो खास लोग्‍ने होइन। तिमीले भनेको कुरा साँचो हो।”

यूहन्‍ना 4 पढ्नुहोस्