YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 3:34-36

यूहन्‍ना 3:34-36 सरल नेपाली

परमेश्‍वरबाट पठाइएको व्‍यक्तिले परमेश्‍वरकै कुरा बोल्‍नुहुन्‍छ किनभने परमेश्‍वरले उहाँलाई आफ्‍नो आत्‍माको भरपूरी दिनुभएको छ। परमेश्‍वरले आफ्‍नो पुत्रलाई माया गर्नुहुन्‍छ र सबै कुरा उहाँकै हातमा राखिदिनुभएको छ। परमेश्‍वरको पुत्रमाथि विश्‍वास गर्नेसँग अनन्त जीवन हुन्छ, तर पुत्रको आज्ञा नमान्‍नेले चाहिँ कहिल्‍यै पनि अनन्त जीवन पाउनेछैन। तर परमेश्‍वरको क्रोध उसमाथि परिरहन्‍छ।

यूहन्‍ना 3 पढ्नुहोस्