YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 20:30-31

यूहन्‍ना 20:30-31 सरल नेपाली

यस पुस्‍तकमा नलेखिएका धेरै अरू शक्तिशाली चिन्‍हहरू र कामहरू पनि येशूले चेलाहरूको सामु गर्नुभयो। तिमीहरूले मुक्ति दिने राजा परमेश्‍वरका पुत्र येशूमा विश्‍वास गर भनेर यो पुस्‍तक लेखिएको हो। उहाँमा विश्‍वास गरेर अनन्त जीवन पाओ।

यूहन्‍ना 20 पढ्नुहोस्