YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 20:28-29

यूहन्‍ना 20:28-29 सरल नेपाली

त्यही बेला थोमाले “हे मेरा प्रभु, हे मेरा परमेश्‍वर!” भन्‍दै येशूको पाउमा परे अनि येशूले भन्‍नुभयो, “थोमा, तिमीले त मलाई देखेर विश्‍वास गरेका छौ, तर नदेखी विश्‍वास गर्नेहरू कति धन्‍यका हुन्।”

यूहन्‍ना 20 पढ्नुहोस्