भोलिपल्ट निस्तार भन्ने चाडमा आएका ठूलो भीडले येशू यरूशलेममा आउँदै हुनुहुन्छ भनेको सुने। तिनीहरू खजुरका हाँगा लिएर यसो भन्दै उहाँलाई स्वागत गर्न आए, “जय होस्! जय-जयकार होस्!! प्रभु परमेश्वरको नाउँमा आउनुहुने इस्राएलका महाराजा कति धन्य हुनुहुन्छ।”
यूहन्ना 12 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 12:12-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
YouVersion ले तपाइँको अनुभव निजीकृत गर्न कुकीहरू प्रयोग गर्नेछ। हाम्रो वेबसाइट प्रयोग गरेर, तपाइँ हाम्रो गोपनीयता नीतिमा वर्णन गरिएको कुकीहरूको प्रयोग स्वीकार गर्नुहुन्छ
होम
बाइबल
योजनाहरू
भिडियोहरू