YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 11:25-27

यूहन्‍ना 11:25-27 सरल नेपाली

येशूले भन्‍नुभयो, “मरेकाहरूलाई बिउँताउने र जीवन दिने म नै हुँ। मलाई विश्‍वास गर्ने जोसुकै होस्, मरे पनि बाँच्‍नेछ! मलाई विश्‍वास गरेर बाँचेपछि ऊ फेरि कहिल्‍यै पनि मर्नेछैन। के तिमी यो कुरा विश्‍वास गर्‌छ्‌यौ?” मार्थाले भनिन्, “ज्‍यू प्रभु, तपाईं संसारमा आउनुहुने परमेश्‍वरका पुत्र ख्रीष्‍ट हुनुहुन्‍छ भनेर म विश्‍वास गर्छु।”

यूहन्‍ना 11 पढ्नुहोस्