YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 10:26-29

यूहन्‍ना 10:26-29 सरल नेपाली

तर तिमीहरू मेरा भेडा होइनौ, त्‍यसैले तिमीहरूले मलाई विश्‍वास गर्दैनौ। मेरा भेडाहरूले चाहिँ मेरा कुरा सुन्‍छन्। म तिनीहरूलाई चिन्‍छु र तिनीहरूले मलाई पछ्याउँछन्। म तिनीहरूलाई अनन्त जीवन दिन्‍छु। तिनीहरू कहिल्‍यै नाश हुनेछैनन् र कसैले पनि तिनीहरूलाई मबाट खोसेर लैजान सक्‍नेछैन। तिनीहरूलाई मेरो जिम्‍मामा दिनुहुने मेरा पिताचाहिँ सबैभन्दा महान् हुनुहुन्‍छ अनि मेरा पिताको हातबाट त झन् तिनीहरूलाई कसैले पनि खोस्‍न सक्‍दैन।

यूहन्‍ना 10 पढ्नुहोस्