YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 1:1-4

यूहन्‍ना 1:1-4 सरल नेपाली

सृष्‍टि हुनुभन्दा अघि नै वचन हुनुहुन्‍थ्‍यो। वचन परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो र वचन परमेश्‍वर नै हुनुहुन्‍थ्‍यो। उहाँ सृष्‍टि हुनुभन्दा अघि परमेश्‍वरसँगै हुनुहुन्‍थ्‍यो। वचनद्वारा नै परमेश्‍वरले सबै थोक सृष्‍टि गर्नुभयो। सृष्‍टि भएका कुनै थोक पनि उहाँबिना बनिएन। उहाँमा जीवन थियो र त्‍यही जीवन नै मानिसहरूको उज्‍यालो थियो।

यूहन्‍ना 1 पढ्नुहोस्

यूहन्‍ना 1:1-4 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति