YouVersion लोगो
खोज आइकन

यर्मिया 29:13-14

यर्मिया 29:13-14 सरल नेपाली

तिमीहरूले मलाई खोज्‍नेछौ, आफ्‍नो पूरा हृदयले मलाई खोज्‍नेछौ र भेट्टाउनेछौ। साँचो हो, म भन्‍दछु, तिमीहरूले मलाई भेट्टाउनेछौ र म तिमीहरूलाई तिमीहरूको आफ्‍नो देशमा ल्‍याइपुर्‍याउनेछु। मैले तिमीहरूलाई धपाई पठाएको हरेक देश र ठाउँबाट म तिमीहरूलाई जम्‍मा गर्नेछु। जुन देशबाट मैले तिमीहरूलाई कैदमा पठाएको थिएँ, त्‍यही देशमा म तिमीहरूलाई फर्काई ल्‍याउनेछु। म परमप्रभु बोलेको छु।’

यर्मिया 29 पढ्नुहोस्