YouVersion लोगो
खोज आइकन

यर्मिया 17:5-6

यर्मिया 17:5-6 सरल नेपाली

परमप्रभु भन्‍नुहुन्‍छ, “त्‍यो मानिस श्रापित हो, जसको हृदय मदेखि तर्किजान्‍छ, जसले मानिसमा र मरिजाने मानिसको शक्तिमा भरोसा राख्‍दछ। त्‍यो मरुभूमिको एउटा पोथ्राझैँ छ, जुन सुखा र उजाड-स्‍थानमा, केही नउम्रने नुनिलो जमिनमा उम्रन्‍छ, त्‍यो कहिल्‍यै सप्रँदैन।

यर्मिया 17 पढ्नुहोस्