मेरा दाजुभाइहरू, कोही सत्यबाट बरालिएर गयो भने उसलाई फर्काएर ल्याओ। तिमीहरूलाई थाहा होस्, एक जना पापीलाई उसको नराम्रो बाटोबाट फर्काउनेले त्यस मानिसको आत्मालाई मृत्युबाट बचाउनेछ अनि धेरै पापको क्षमा गराउँछ।
याकूब 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: याकूब 5:19-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू