YouVersion लोगो
खोज आइकन

याकूब 5:19-20

याकूब 5:19-20 सरल नेपाली

मेरा दाजुभाइहरू, कोही सत्‍यबाट बरालिएर गयो भने उसलाई फर्काएर ल्‍याओ। तिमीहरूलाई थाहा होस्, एक जना पापीलाई उसको नराम्रो बाटोबाट फर्काउनेले त्‍यस मानिसको आत्‍मालाई मृत्‍युबाट बचाउनेछ अनि धेरै पापको क्षमा गराउँछ।

याकूब 5 पढ्नुहोस्