के तिमीहरूमध्ये कोही समस्यामा छ? उसले प्रार्थना गरोस्। कोही आनन्दित छ? उसले प्रशंसाको गीत गाओस्। कोही बिरामी छ? उसले मण्डलीका गुरुहरूलाई बोलाओस् अनि उनीहरूले प्रभुको नाउँमा तेलले अभिषेक गरेर उसको लागि प्रार्थना गर्नेछन्।
याकूब 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: याकूब 5:13-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू