YouVersion लोगो
खोज आइकन

याकूब 5:10-11

याकूब 5:10-11 सरल नेपाली

दाजुभाइहरू, धैर्य लिने र दु:ख सहनेहरूका नमुनाका रूपमा प्रभुका नाउँमा शिक्षा दिने अगमवक्ताहरूलाई सम्‍झ। तिनीहरूलाई हामीले सुखी सम्‍झन्‍छौं, कारण तिनीहरूले अन्‍तसम्‍मै दिगो रहेर सहे। अय्‍यूबको धैर्यको बारेमा तिमीहरूले सुनेका छौ। आखिरमा प्रभुले कसरी उनलाई भरिदिनुभयो, त्‍यो पनि जान्‍दछौ। प्रभु दया र मायाले भरिएको हुनुहुन्‍छ।

याकूब 5 पढ्नुहोस्