YouVersion लोगो
खोज आइकन

याकूब 2:8-9

याकूब 2:8-9 सरल नेपाली

छिमेकीलाई आफैंलाई झैँ माया गर्नू भनी लेखिएको परमेश्‍वरको राज्‍यको नियमलाई पालन गर्‍यौ भने तिमीहरूले ठीक काम गर्नेछौ। तर बाहिरी रूप हेरेर मानिसहरूसँग व्‍यवहार गर्‍यौ भने तिमीहरू पाप गर्दछौ र यसरी तिमीहरूलाई व्यवस्था मिचेको दोष लाग्‍नेछ।

याकूब 2 पढ्नुहोस्