छिमेकीलाई आफैंलाई झैँ माया गर्नू भनी लेखिएको परमेश्वरको राज्यको नियमलाई पालन गर्यौ भने तिमीहरूले ठीक काम गर्नेछौ। तर बाहिरी रूप हेरेर मानिसहरूसँग व्यवहार गर्यौ भने तिमीहरू पाप गर्दछौ र यसरी तिमीहरूलाई व्यवस्था मिचेको दोष लाग्नेछ।
याकूब 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: याकूब 2:8-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू