मेरा भाइहरू, कसैले विश्वास गर्छु त भन्छ, तर कुनै कामले पनि आफ्नो विश्वास देखाउन सक्दैन भने के भयो र? के यस्तो विश्वासले उसलाई बचाउन सक्छ? कुनै भाइ वा बहिनीको लुगा छैन र खाना पनि छैन, तर तिमीहरूमध्ये कसैले उसलाई ‘परमेश्वरले तिमीलाई आशिष् देऊन्, राम्रैसँग लगाऊ अनि राम्रैसँग खाऊ’ भन्छौ तर उसलाई चाहिएको केही पनि दिंदैनौ भने के भयो र? विश्वास पनि त्यस्तै हुन्छ। काम नगर्ने विश्वास त मरेको विश्वास हो।
याकूब 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: याकूब 2:14-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू