त्यस्तो भएको देखेर तिमीहरू हर्षित हुनेछौ र घाँसझैँ मौलाउनेछौ। तब तिमीहरूले जान्नेछौ कि म परमप्रभुले मेरा आज्ञा पालन गर्नेहरूलाई मद्दत गर्दछु र मेरा शत्रुहरूलाई आफ्नो क्रोध देखाउँदछु।”
यशैया 66 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैया 66:14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू