YouVersion लोगो
खोज आइकन

यशैया 58:10-12

यशैया 58:10-12 सरल नेपाली

भोकालाई खुवायौ र अत्‍याचारमा परेकाहरूको खाँचो पूरा गरिदियौ भने तिमीहरूको चारैपट्टिको अन्‍धकार बदलिएर मध्‍यदिनको उज्‍यालोझैँ हुनेछ। अनि म सदा तिमीहरूको अगुवाइ गर्नेछु र असल कुराले तृप्‍त गराउनेछु। म तिमीहरूलाई स्‍वस्‍थ र तन्‍दुरुस्‍त राख्‍नेछु। पुग्‍दो पानी पाएको बगैँचाझैँ, कहिले नसुक्‍ने फोहोराझैँ तिमीहरू हुनेछौ। तिम्रा मानिसहरूले धेरै दिनदेखि ध्‍वस्‍त भएका ठाउँ फेरि बनाउनेछन्; पुरानो जगमाथि नै फेरि बनाउनेछन्। तिमीहरूलाई पर्खाल फेरि बनाउने अनि भत्‍केका घरहरू बनाउने जाति हो भनी चिन्‍नेछन्।”

यशैया 58 पढ्नुहोस्