YouVersion लोगो
खोज आइकन

यशैया 52:14-15

यशैया 52:14-15 सरल नेपाली

धेरै मानिसहरू त्‍यसलाई देख्‍दा विचलित भएका थिए, त्‍यो यस्‍तो बेरूप भएको थियो कि मानिसजस्‍तो देखिंदैनथ्‍यो। तर अब धेरै जातिहरू त्‍यसलाई देखेर छक्‍कपर्नेछन्, राजाहरू आश्‍चर्य मानी बोल्‍न सक्‍नेछैनन्। तिनीहरूले हेर्नेछन् र हामीले कहिल्‍यै नजानेको कुरा भएछ भनी बुझ्‍नेछन्।”

यशैया 52 पढ्नुहोस्