YouVersion लोगो
खोज आइकन

यशैया 49:5

यशैया 49:5 सरल नेपाली

आमाको गर्भमा नै परमप्रभुले मलाई रचना गर्नुभयो। आफ्‍ना प्रजा अर्थात् इस्राएलका छरपष्‍ट भएका मानिसहरूलाई फर्काई ल्‍याउन उहाँले आफ्‍नो सेवक खटाउनुभयो। परमप्रभुले मलाई आदर दिनुहुन्‍छ, उहाँ मेरा बलको स्रोत हुनुहुन्‍छ।

यशैया 49 पढ्नुहोस्