YouVersion लोगो
खोज आइकन

यशैया 46:9-11

यशैया 46:9-11 सरल नेपाली

धेरै अघि नै के भएको थियो, त्‍यो याद गर। म मात्र परमेश्‍वर हुँ र अरू कोही मजस्‍तो छैन भनी स्‍वीकार गर। सुरुदेखि नै अन्‍तिम नतिजा के हुने हो, मैले अघिबाटै भनिसकेको छु, मैले भनेको थिएँ कि मेरा युक्तिहरू सफल हुनेछन् र आफ्‍नो इच्‍छाअनुसार म सबै कुरा गर्नेछु। मैले एउटा मानिसलाई पूर्वबाट बोलाएको छु, बाजझैँ झम्‍टेर आउनेछ र मेरो युक्ति पूरा गरिदिँदछ। म बोलेको छु र यो हुन्‍छ नै।

यशैया 46 पढ्नुहोस्