YouVersion लोगो
खोज आइकन

यशैया 40:3-5

यशैया 40:3-5 सरल नेपाली

एउटा आवाज सुनिन्‍छ, “उजाड-स्‍थानमा परमप्रभुको निम्‍ति एउटा बाटो तयार पार! मरुभूमिमा हाम्रा परमेश्‍वरको निम्‍ति एउटा बाटो सीधा पार! हरेक बेसीमा माटो भर, हरेक पर्वत होच्‍याओ? डाँडाहरू मैदान बनिनेछन् र खाल्‍टा-खुल्‍टी जमिन समतल पारिनेछ। तब परमप्रभुको महिमा प्रकट हुनेछ, सबै मानिसहरूले एकसाथ देख्‍नेछन् किनभने परमप्रभु आफैंले यस्‍तो प्रतिज्ञा गर्नुभएको छ।”

यशैया 40 पढ्नुहोस्