थाकेका हातहरू बलिया बनाओ। थरथरी काम्ने कमजोर घुँडाहरू दह्रिला बनाओ। हतास भएकाहरूलाई यसो भन, “बलियो होओ र नडराओ! परमेश्वर तिम्रो उद्धार गर्न आउँदै हुनुहुन्छ, तिम्रा शत्रुहरूलाई दण्ड दिन आउँदै हुनुहुन्छ।”
यशैया 35 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैया 35:3-4
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू