जब परमप्रभु होशेद्वारा पहिलो पटक इस्राएलसित बोल्नुभयो, तब उहाँले होशेलाई यसो भन्नुभयो, “गएर एउटी व्यभिचारिणी स्त्रीसित बिहे गर् र तेरा छोरा-छोरीहरू आमा जस्तै हुनेछन्। यसरी नै मेरा प्रजाले मलाई त्यागेर विश्वासघाती भएका छन्।”
होशे 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: होशे 1:2
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू