YouVersion लोगो
खोज आइकन

हिब्रू 4:10-11

हिब्रू 4:10-11 सरल नेपाली

परमेश्‍वरले काम सक्‍नुभएर विश्राम लिनुभएझैँ विश्रामको ठाउँमा पस्‍नेहरूले पनि कामबाट विश्राम पाउनेछन्। त्‍यसो हुँदा त्‍यस विश्रामको ठाउँमा पस्‍न सक्‍दो कोसिस गरौं र हामी कोही पनि अविश्‍वासको कारणले अट्टेरी भएका मानिसहरूजस्‍ता छोडिनेछैनौं।

हिब्रू 4 पढ्नुहोस्