YouVersion लोगो
खोज आइकन

हिब्रू 10:26-27

हिब्रू 10:26-27 सरल नेपाली

सत्‍य कुरा के हो भनी पूरै बुझेर पनि हामी जानी-जानी पाप गरि नै रहन्‍छौं भने त हामीले गरेको पाप मेट्‍ने कुनै बलिदानै छैन। यसको सट्टा यस्‍तो पाप गर्नेले डराउँदै परमेश्‍वरको सजाय पर्खिरहनुपर्छ। त्‍यस सजायको आगोले परमेश्‍वरका विरोधीहरूलाई भस्‍म पार्नेछ।

हिब्रू 10 पढ्नुहोस्