हिब्रू 10:16-17

हिब्रू 10:16-17 सरल नेपाली

“परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, ‘आउने दिनहरूमा तिनीहरूसँग बाँध्‍ने नयाँ करार यही हो। मेरो व्यवस्था तिनीहरूका हृदयमा राखिदिनेछु अनि त्‍यो तिनीहरूका मनमा लेखिदिनेछु’।” उहाँले अझै भन्‍नुहुन्‍छ, “फेरि म तिनीहरूका पाप र नराम्रा कामहरू सम्‍झनेछैनँ।”

हिब्रू 10 पढ्नुहोस्