YouVersion लोगो
खोज आइकन

हबकूक 1:2-3

हबकूक 1:2-3 सरल नेपाली

हे परमप्रभु! कहिलेसम्‍म मैले तपाईंलाई सहायताको निम्‍ति पुकारा गर्नुपर्ने हो र तपाईंले मेरो बिन्‍ती सुन्‍नुहुन्‍छ? र कहिले हामीलाई हिँसाबाट बचाउनुहुन्‍छ? किन तपाईंले मलाई यस्‍ता अन्‍याय हेर्न लगाउनुहुन्‍छ? यस्‍ता दुष्‍कर्म सहेर कसरी तपाईं हेरिरहन सक्‍नुहुन्‍छ? मेरा चारैपट्टि विनाश र हिँसा छन् र जहींतहीं लडाइँ र झगडा भइरहेका छन्।

हबकूक 1 पढ्नुहोस्