उत्‍पत्ति 50:20-21

उत्‍पत्ति 50:20-21 सरल नेपाली

तिमीहरूले मेरो विरुद्धमा खराब जाल रच्‍यौ तर परमेश्‍वरले त्‍यसलाई भलाइमा बदल्‍नुभयो, जसले गर्दा उहाँले धेरै मानिसहरूको प्राण जोगाउनुभयो र आज तिनीहरू बाँचेका छन्। तिमीहरू डराउने केही काम छैन। म तिम्रा र तिम्रा छोरा-छोरीहरूको हेरचाह गर्नेछु।” यसरी योसेफले दयाको शब्‍द बोलेर तिनीहरूलाई ढाडस दिए। ती शब्‍दले तिनीहरूको हृदय छोयो।

उत्‍पत्ति 50 पढ्नुहोस्