YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 3:7-10

उत्‍पत्ति 3:7-10 सरल नेपाली

त्‍यो खाने बित्तिकै तिनीहरूले समझशक्ति पाए र आफू नाङ्गै रहेछौं भनी चाल पाए। यसकारण तिनीहरूले नेभाराको पात गाँसेर त्‍यसले आफ्‍ना शरीर ढाके। त्‍यही बेलुका तिनीहरूले परमप्रभु परमेश्‍वर बगैँचामा डुलिरहनुभएको सुने र रूखका बीचमा उहाँका सामुदेखि लुके। तर परमप्रभु परमेश्‍वरले “तँ कहाँ छस्?” भनी मानिसलाई बोलाउनुभयो। उनले जवाफ दिए, “मैले तपाईंको सोर बगैँचामा सुनें। म नाङ्गै थिएँ, यसैले म डराएँ र तपाईंदेखि लुकें।”

उत्‍पत्ति 3 पढ्नुहोस्