YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 3:23-24

उत्‍पत्ति 3:23-24 सरल नेपाली

यसैले परमप्रभु परमेश्‍वरले उनलाई अदनको बगैँचाबाट निकालिदिनुभयो र जुन माटोबाट उनी बनेका थिए, त्‍यही माटोमा खेती गर्न लाउनुभयो। तब उहाँले बगैँचामा पूर्वपट्टि पहरा दिनलाई स्‍वर्गीय प्राणीहरू र एउटा चारैतिर घुमिरहने ज्‍वालामय तरवार राखिदिनुभयो। कोही पनि जीवनको रूखको छेउ पुग्‍न नसकोस् भनी त्‍यसो गरिएको थियो।

उत्‍पत्ति 3 पढ्नुहोस्