उत्‍पत्ति 1:1-4

उत्‍पत्ति 1:1-4 सरल नेपाली

सुरुमा जब परमेश्‍वरले आकाश र पृथ्‍वी सृष्‍टि गर्नुभयो, पृथ्‍वी आकारबिनाको, उजाड र सुनसान थियो। पानीले सबै ठाउँ ढाकेको थियो र गहिरो अन्‍धकार थियो। अनि पानीमाथि परमेश्‍वरका आत्‍मा घुमिरहनुहुन्‍थ्‍यो। तब परमेश्‍वरले आज्ञा गर्नुभयो, “उज्‍यालो होस्,” अनि उज्‍यालो भयो। त्‍यो देखेर परमेश्‍वर खुसी हुनुभयो। तब उहाँले उज्‍यालोलाई अँध्‍यारोबाट अलग पार्नुभयो

उत्‍पत्ति 1 पढ्नुहोस्