यदि कसैले शारीरिक स्वभावको खेती लाउँछ भने मृत्युको बाली उठाउनेछ। आत्माको खेती गर्नेले आत्माबाट नै अजम्मरी जीवनको बाली उठाउँछ। भलाइ गर्न नथाकौं किनभने यसमा लागिरह्यौं भने समयमा यसको फल हामीले पाउनेछौं। यसकारण मौका मिल्नासाथ हामीले सबैको भलाइ गर्नुपर्छ, खासगरी ख्रीष्टमा विश्वास गर्नेहरूका घरानाको मानिसहरूलाई भलाइ गर्नुपर्छ।
गलाती 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गलाती 6:8-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू