YouVersion लोगो
खोज आइकन

गलाती 6:6-9

गलाती 6:6-9 सरल नेपाली

शिक्षा पाउनेले शिक्षकसँग सबै असल कुरा बाँडोस्। आफैंलाई धोखा नदेओ। परमेश्‍वरलाई कसैले पनि ठग्‍न सक्‍नेछैन। मानिसले जेको खेती लाउँछ, त्‍यसैको बाली उठाउँछ। यदि कसैले शारीरिक स्‍वभावको खेती लाउँछ भने मृत्‍युको बाली उठाउनेछ। आत्‍माको खेती गर्नेले आत्‍माबाट नै अजम्‍मरी जीवनको बाली उठाउँछ। भलाइ गर्न नथाकौं किनभने यसमा लागिरह्यौं भने समयमा यसको फल हामीले पाउनेछौं।

गलाती 6 पढ्नुहोस्