YouVersion लोगो
खोज आइकन

गलाती 5:13-15

गलाती 5:13-15 सरल नेपाली

दाजुभाइहरू, तिमीहरू स्‍वतन्‍त्र हुन बोलाइएका हौ। तर यो स्‍वतन्‍त्रता शारीरिक स्‍वभावअनुसार चल्‍ने नबनोस्। प्रेमले एक-अर्काको भलाइ गर किनभने सबै व्यवस्थाको सार एउटै आज्ञामा छ, “आफैंलाई झैँ आफ्‍ना छिमेकीलाई प्रेम गर।” तिमीहरू आपसमै जङ्गली पशुझैँ टोक्‍ने र चिथोर्ने गर्छौ भने होश राख, नत्रता एकले अर्कालाई खतम गर्नेछौ।

गलाती 5 पढ्नुहोस्

गलाती 5:13-15 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति