YouVersion लोगो
खोज आइकन

गलाती 4:5-7

गलाती 4:5-7 सरल नेपाली

व्यवस्थाका अधीन हुनेहरू त्‍यसबाट छुटकारा पाएर परमेश्‍वरका छोरा-छोरी हुन सकून् भनेर नै उहाँ व्यवस्थाको अधीनमा हुनुभयो। हामी परमेश्‍वरकै सन्‍तान हौं भनी देखाउन उहाँले आफ्‍ना छोराको आत्‍मा हाम्रो हृदयमा राखिदिनुभएको छ। त्‍यही आत्‍माले हाम्रा हृदयबाट “हे अब्‍बा, हे बुबा,” भन्‍नुहुन्‍छ। यसकारण तिमीहरू अब कमारा होइनौ, परमेश्‍वरका छोरा हौ। छोरा हौ भनेता परमेश्‍वरले तिमीहरूलाई हकवाला पनि बनाउनुहुन्‍छ।

गलाती 4 पढ्नुहोस्