YouVersion लोगो
खोज आइकन

गलाती 3:26-28

गलाती 3:26-28 सरल नेपाली

कारण विश्‍वासबाटै येशू ख्रीष्‍टमा तिमीहरू सबै परमेश्‍वरका सन्‍तान भएका छौ। ख्रीष्‍टमा बप्‍तिस्‍मा पाउनेले ख्रीष्‍टलाई नै पहिरेको छ। यसैकारण येशू ख्रीष्‍टमा इस्राएली र अरू जाति, कमारा र फुक्‍का अनि लोग्‍ने मान्‍छे र स्‍वास्‍नी मान्‍छे हुँदैन, सबै एकै हौं।

गलाती 3 पढ्नुहोस्