जे म तँलाई आज्ञा गर्छु, त्यही तिनीहरूलाई सुना। चाहे तिनीहरूले सुनुन् वा नसुनुन् किनभने तिनीहरू बागी छन्। “ए मरणशील मानिस, म तँलाई जे भन्दछु, त्यो सुन्। तँ तिनीहरूजस्तो बागी नहो। तेरो मुख खोल् र म जे तँलाई दिन्छु, त्यो खा।”
इजकिएल 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: इजकिएल 2:7-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू