YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 2:3-4

प्रस्‍थान 2:3-4 सरल नेपाली

बालकलाई अझै लुकाइराख्‍न नसक्‍दा उनले एउटा कुशको टोकरी लिइन् र अलकत्राले पोतेर पानी नपस्‍ने बनाइन्। बालकलाई टोकरीमा हालेर नदीको किनारमा अग्‍ला घाँस-पातका बीच छोडिदिइन्। बालककी दिदी केही टाढामा उभिएर त्‍यसलाई के हुन्‍छ भनी हेरिरहेकी थिई।

प्रस्‍थान 2 पढ्नुहोस्